
बाल्वालिका काचो माटो हुन हामिले जस्तो वातावरण दियो तेयस्तै बनाउन सकिन्छ, त्यस्तै समाज सुधारमा बालबालिकाको विशेष भुमिका हुने कुर प्रस्ट पार्नु भएको थियो, त्यस्त्यै महिला तथा वालवालिका कार्यालयकि महिला विकास अधिकृत दिपा घिमिरेले बाल अधिकार, बाल बिबाह, घरायसी हिम्सा तथा आत्महत्या जस्ता बिषयमा प्रस्ट्याउनु भएको थियो । कार्यक्रममा जिल्ला बाल क्लब्को तर्फबाट जिल्ला बाल क्लबका सदस्य निम ब: रिजाल र बाल क्लब्को तर्फबाट सन्धिखर्क नगर बाल क्लबका अध्यक्ष मनोज मुखिया र ज्योती बाल क्लबकी अध्यक्ष सम्झना आचर्यले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
डिल्लिराज पोख्रेलले ब्यानर पढेर उधघाटन गर्नु भएको कार्यक्रममा महिला बिकास अधिकृत दिपा घिमिरेको अध्यक्ष्यता, प्रमुख जिल्ला अधिकारि डिल्लिराज पोख्रेलको प्रमुख आतिथ्यता प्रहरी नायब उपरीक्षक यकनारायण कोइरालाको विशेष आतिथ्यता र अतिथिहरुमा जिल्ला शिक्षा अधिकारी बलराम मिश्र, पत्रकार माहासङ्ग उपाध्यक्ष भगवता पाण्डे तथा जिल्ला बाल क्लब्का सदस्यहरु, महिला तथा बालबालिका कार्यालयका कर्मचारिहरु बाल क्लबका अभिभावकहरुको उपस्थित रहेको कार्यक्रमको सन्चालन महिला तथा बालबालिका कार्यालयक लेखापाल फर्सुराम पाण्डेले गर्नु भएको थियो ।
Loading...