कुनै युवतीलाई दखेर आकर्षित हुने
वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् ।
तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ । केही इशारा छन् जसलाई
ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती
विवाहित छिन् वा छैनन्। केही टिप्स :
१. यदि कुनै सामाजिक भेटघाट वा पार्टीमा
उनी पटक पटक वा अचानक अथवा कुनै बहानाले तपाईतिर हेरिरहेकी छन् भने
सम्भावना छ कि उनी अविवाहित अर्थात सिंगल छिन् । किनभने कुनै सम्बन्धमा
बाँधिएका वा कमिटेड मानिस कसैतिर हेरिरहने गर्दैनन् ।
२. यदि उनीसंग तपाईको आँखा जुध्यो र उनको
मुहारमा मुस्कान छायो भने बुझ्नुस् कि उनी मात्र सिंगल छैनन् तपाई प्रति
आकर्षित पनि छिन् । तर ध्यान राख्नुस्, तपाईले उनीसंग प्रस्ताव राख्नुअघि
उनका सबै इशारा सकारात्मक होस्।
३. यदि उनी कुनै युवकसंग कुरा गरिरहेकी छन् भने सम्भावना छ कि उनी एउटा आदर्श साथीको खोजीमा छिन् ।
४.शारीरिक भाषाले कुनै पनि व्यक्तिका
बारेमा धेरै कुरा बताउने गर्दछ। यदि उनी मानिसहरुलाई छोइरहेकी छन् भने
बुझ्नुस कि उनी सिंगल छिन् । यदि उनी सिंगल छैनन् भने न कसैको अजिक
जान्छिन् न कसैलाई छुने प्रयास नै गर्ने छिन् ।
५. यदि उनी पार्टीमा कैयौ मानिसका साथ
डान्स गरिरहेकी छन् भने तपाई निश्चित हुनुस् कि उनी सिंगल हुन् । किनभने
कुनै पनि कमिटेड युवती यस्तो गर्दैनन् ।
६.यदि तपाई उनको इशारालाई बुझिरहनु भएको
छैन भने सबैभन्दा राम्रो तरिका तपाई उनको मोबाइल नम्बर माग्नुस् । उनले
भन्ने छिन् कि मेरो ब्वायफ्रेड छ। जे भए पनि तपाई कोशिस त गर्न सक्नु
हुन्छ। यी कुराहरु ख्याल गर्ने हो भने कुनै पार्टीमा कुनै सिंगल युवती
पहिचान गर्न सहज हुनेछ। एजेन्सी
Loading...