.

११ वर्षीया यी मोडल, जसलाई मानिन्छ विश्वकै सुन्दरी (फोटोफिचर)

एजेन्सी । सबै भन्दा कम उमेरकी मोडल हुन क्रिसटीना पिमेनोवा । उनलाई कम उमेरकी मोडल मात्र हैन विश्वकै सुन्दरी पनि भनिदै आइएको छ।

क्रिसटीनाको जन्म २७ डिसेम्बर २००५ मा भएको थियो। उनी अहिले ११ वर्षकी मात्र भएकी छिन्। तर उनले कला क्षेत्रमा निकै चचा कमाइसकेकी छिन्।


उनले ३ वर्षको उमेर देखिनै मोडलिङ गर्न सुरु गरेकी थिइन्। सामाजिक सञ्जाल फेसबुकमा  उनलाई फलो गर्नेहरु ४४ लाख बढी छन्।  हेरौँ उनका केही तस्वीरहरु :








तस्वीरहरु
Loading...
Share on Google Plus