
एजेन्सी। समुन्द्र किनारमा मस्ती गरिरहेका
मानिसको गोप्य रुपमा खिचिएका तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भएका
छन्। यी तस्बिर कुन ठाउँका हुन भन्ने जानकारी नभएपनि तस्बिर भने किनै भाइरल
भएका छन्।
विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताले फरक फरक ठाउँका तस्बिर लिएका थिए।
तस्बिरमा कोही व्यक्ति समुन्द्र किनारामा मस्ती गरिरहेको देख्न सकिन्छ।