.

यस्ती छन् नेपाली नायीकाकी सुन्दर आमाहरु ( फोटो सहित)

आज आमाको मुख हेर्ने दिन । सामाजीक सञ्जाल फेसबुक, ट्विट्र यतिबेला आमामय भएको छ ।
९ महिनासम्म गर्भमा राखी पश्रव पिडा सहेर आमाले बच्चलाई जन्म दिन्छीन् । आफ्ना सारा सपना कुल्चदै छोराछोरीको खुशीमा रमाउने गर्छिन् आमा । उनै आमाको सम्झनामा आजको दिन सबैले आमाकै लागी समर्पित गरेका छन् ।
यसैक्रममा नेपाली रंग क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन् । नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटिहरुले पनि आमाले सम्झिएका छन् । आमाको सम्झनामा नेपाली सुन्दर नायीकाहरुले 'ह्यापी मदर्स डे' भन्दै आमाको फोटो सामाजीक सञ्जालमा पोष्टिएका छन् । हेरौँ नेपाली सुन्दर नायीकाका सुन्दर आमाहरुलाई ।
अशिश्मा नकर्मी र उनकी आमा 
रेखा थापा र उनकी आमा 
वर्षा शिवाकोटी आमाको साथमा 

नन्दिता केसी र उनकी आमा

रजनी केसी आफ्नी आमाको सँग 

अनु शाहकी आमा 


नम्रता श्रेष्ठ उनकी आमासँग ।

source:gazzabkoonline.com/
Loading...
Share on Google Plus