झापाको
विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा
सहभागी हुन चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारी पनि गए । करिब १२
बजेको थियो उनको मोबाइलमा घरबाट फोन आयो,‘हजुर आमा बित्नुभयो ।’ यो खबरले
स्तब्ध बनेका अनिल घर पुगे तर, घरबाट बुवाले ‘म सम्हाल्छु तिमी जाउ’ भनेपछि
कार्यक्रममा फर्किए । तर, उनले त्यो कार्यक्रममा आमाकै बारेमा गीत गाउँनु
पर्ने थियो ।थप यो भिडियोमा हेर्नुहोला: -
source:osnepal.com
Loading...