भारतको टेलिभिजन च्यानल कलर्सको चर्चित रियालिटी शो ‘झलक दिखलाजा’की विजेता तेरिया मगर नेपाल आएकी छिन् ।
बुटवलकी तेरियाले यसअघि जी टिभिको डान्स इन्डीया डान्स लिटिल मास्टर्स पनि जितेकी थिइन् ।
झलक दिखलाजा जितेपछि उनि पहिलो पटक नेपाल आएकी हुन् । शुक्रवार राती नेपाल आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सयौँ मानिसहरु स्वागतमा आएका थिए ।
भिडियोमा हेर्नुहोस् तेरियाको शानदार नेपाल इन्ट्री:
भिडियोमा हेर्नुहोस् तेरियाको शानदार नेपाल इन्ट्री:
Loading...