केली
क्लेन नामकी यी मोडेललाई पेन्ट्स आर्टिस्ट सराह एटवेलले लगभग दुई घण्टाको
लगातार मेहेनतपछि टपलेस रुपमा तयार पारे । त्यसपछि मोडेल १० मिनेटजति सडकको
किनारमा न्युड भएर हिडिन् । यद्यपी, यो एक प्रयोग थियो । मोडल केलीलाई
न्युड पेन्ट गरी त्यसरी हिडाउँदा कति मानिसले थाहा पाउन सक्छन् भन्ने बुझ्न
यसो गरेको आर्टिस्ट सराहले बताएमका छन् ।
१०
मिनेटको अवधिमा लगभग १९ जनाले पत्ता लगाए कि केलीले शरीरको माथिल्लो भागमा
केही पनि लगाएकी छैनन् । यसअघि पनि केली र यही आर्टिस्टि मिलेर यस्तै
गरेका थिए । त्यतिबेलाले केलीले माथिल्लो भागमा कपडा लगाएकी थिइन् भने
तल्लो भागमा जिन्सको पेन्टजस्तै पेन्ट गरेका थिइन ।
Loading...