जान्नुहोस्, पूजा कोठा अथाव घरभित्रको
मन्दिरमा कस्ता तस्विर र मूर्ति लगाउनुपर्छ ? घरमा राख्नुहुन्न शनि भगवानको
मूर्ति । शनि न्यायका भगवान हुन् । मन्दिरमा तपाई यसको पूजा गर्नुहुन्छ,
तर ज्योतिषलार्य मान्ने हो भने, यसको मूर्ति घरमा राख्न हुँदैन । भगवान
शिवको नटराज मूर्तिलाई पनि घरमा राख्नुहुन्न । भगवान शिवको मूर्ति उनको
विश्वंशक रुपलाई दर्शाउँछ । नटराज रुपमा शिव ताण्डव गर्छन् भनिन्छ ।
त्यसैले भगवान शिवको नटराजको मूर्ति घरमा
राख्नु हुन्न । उभिरहेकी लक्ष्मीको मूर्ति पनि घरमा राख्नुहुन्न । सकिन्छ
भने, लक्ष्मी देवी, भगवान गणेश तथा सरस्वती देवीको बसेको मूर्ति तथा तस्विर
राख्नुपर्छ । ज्योतिषिलाई मान्ने हो भने घरमा दुर्गाको विश्वंशक रुप काली
माताको मूर्ति वा तस्विर घरमा राख्नु हुँदैन । त्यस्तै, भगवान भैरव भगवान
शिवको प्रतीक हुन् । यसको प्रजा तन्त्र–मन्त्रसँग गरिन्छ भनिन्छ । तयसैले
यसको मूर्तिलाई पनि घरमा राख्नुहुँदैन । नेपाली हेडलाइनकाे सहयाेगमा
Loading...