काठमाडौं । अनमोल केसी अभिनित नयाँ चलचित्र कृकी नायिका अदिती बुढाथोकीको चर्चा मिडियामा राम्रैसँग छाएको छ ।सोही चलचित्रका नायक तथा मुख्य देखाउने दाँत अनमोलले नेपाली चलचित्र उद्योगमा नै सर्बाधिक लिएको पारिश्रमिक २० लाख रुपैयाँ भए पनि सोही चलचित्रकी नायिकाको पारिश्रमिक कति होला भन्ने कौतुहलता आम दर्शक श्रोतामाझ छ ।
ुकृु मा अनमोल केसीसँग अनस्क्रीन देखिने भएकी यि सुन्दरीको पारिश्रीमक निर्माण यूनिटले सार्वजनिक गर्न भने चाहेको छैन । पहिले बलीउडमा मात्रै काम गर्ने सोचमा रहेकी यि सुन्दरी अन्तत धेरै सोचबिचार गरेर नेपाली फिल्ममा लागेको भने उनी स्वयमले नै बताउँदै आएकी छिन् ।
Loading...