समाचारका अनुसार बेहोस बनाउने औषधीको अत्यधिक प्रयोग गरी आत्महत्याको
प्रयास गरेकी तथा श्रीमान् अभिषेक बच्चनको परिवारसँग निरन्तर झगडा भइरहेका
कारण उनले डिप्रेसनमा यस्तो कदम चालेको बताइएको थियो ।उक्त निराधार
समाचारका अनुसार बच्चन परिवारले ऐश्वर्यालाई आत्महत्याको लागि प्रयास
गरिरहेका बेला भेटेका थिए ।ती ब्लगले डाक्टरलाई उद्धृत गर्दै ऐश्वर्या चेतनामा फर्किसकेपछिको भनाई उल्लेख गर्दै भन्यो, ‘मलाई मर्न दिनुहोस्, यस्तो जीवन बाँच्नुभन्दा त म मरेकै जाती ।’
तर अब यस्तो घृणित समाचार आँउदा ऐश्वर्याले के भन्लिन र कस्तो प्रतिकृया देलिन त्यो भने हेर्न नै बाकि छ । यि र यस्तै झुटा समाारले बेला बेला बलिउडमा हंगामा मच्चिने गरेका कैयौ नजिरका कारण मिडियाले शाख गुमाउदै जान थालेको बिश्लेषण भइरहेको छ ।
Loading...