.

काेहि छ यिनलार्इ बचाउने ? प्लास्टिकको झोलामा अाफ्नै अान्द्रा बाेकेर हिडछन् माेरङका मनबहादुर

मोरङ ।  मिक्लाजुङ १ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइदिन याचना गरेका छन् । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल धरानमा शल्यक्रिया गरिएको थियोे ।
पाँच लाख रूपैयाँ चन्दा संकलनबाट उहाँको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन । तीन लाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिडिरहेनुभएको छ । राईले भन्नुभयो,‘ जिवन दाता पाउने आसमा आन्द्रालाई प्लाटीमा पोको पारेर बाँचीरहेको छु ।source:http://purbelinews.com
Loading...
Share on Google Plus