काठमाडौँ । नायिका श्वेता खड्काले आँफुले अर्को बिहे नगरी बाँचुन्जेली स्व नायक श्रीकृष्णको सम्झनामा नै बस्ने बताएकी छिन् ।
उनले कसम नै खाँदै भनिन् म सवैलाई क्लियर गर्न चाहन्छु–म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। बाँचुन्जेल मैले अर्को विहे गर्दिन ।
यो मेरो कसम हो। मेरो श्रीहजुरप्रतिको मेरो समर्पण र श्रद्धान्जली हो। थप भिडियोबाट
Loading...