भनिन्छ की यो रुखले हरेक हप्ता कम्तिमा एक
जानको ज्यान लिने गरेको छ । अनुसन्धानकर्ताहरुको अनुसार विश्वमा विषाक्त
वनस्पति मध्ये सरबेरा नामको वनस्पति धेरै विषाक्त हुन्छ ।
सरबेरा ओडोलमको विउमा सरबेरीन नामको तत्व
पाइन्छ । जुन विषाक्त हुन्छ । यसको थोरै मात्रा पनि शरिर भित्र छिर्यो भने
केही मिनेटमै टाउको दुख्ने, वान्ता हुने, धड्कन बढ्ने, डाइरिया हुने
लगायतका समस्या देखा पर्ने गर्छन ।
यसले एन्जाइम्स र और हृदयको
कार्यप्रणालीलाई प्रभावित गर्छ । केही घण्टाकोबीचमा मानिसको मृत्यु हुन्छ ।
सरबेरा ओडोलमका बारेमा भनिन्छकी यसका कारणले मानिसको ज्यान गएमा के कारणले
गयो भन्ने थाहा पाउन समेत मुस्किल हुन्छ । केही मानिसहरु यसलाई गल्तीले
खाने गर्छन् । एजेन्सी
Loading...