.

बाबुराम पक्राउ परेपछि करिष्मा मानन्धरले यसो भनिन

नयाँ शक्ति नेपालकी नेता करिष्मा मानन्धरले नयाँ शक्ति पार्टी नयाँ भएकाले हेपाइमा परेको बताएकी छिन् ।
निर्वाचन आयोगले आफ्नो पार्टीलगायत अन्य साना दललाई चुनाव चिन्ह नदिएका कारण आफूहरुले यस्तो कदम उठाएको बताइन् ।
आइतबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइ पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले लोकतान्त्रिक मुलुकमा निर्वाचन चिन्ह लिएर जनताको माझ जान पाउनुपर्ने माग राखेकी छिन् ।
साथै उनले आफूहरुले माफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएकी छिन् । पक्राउ परेका सबैलाई रिहाइको माग गरेकी छिन् । उनले देश र जनताका लागि लड्ने पार्टीमाथि थिचोमिचो भएको बताएकी छिन् ।
Loading...
Share on Google Plus