एजेन्सी ।
कुकुरलाई मानिसपछिको विबेकशिल प्राणी मानिन्छ । कुकुरले आँफु अप्ठ्यारोमा
भएको र भोको अवस्थामा पनि विबेक प्रयोग गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण
यो ओमनको सडकमा कुकुरले देखाएको यो काम ।
सडकको भोको कुकुरले सडक किनारामा राखिएको
डस्टबिनमा खाना खोज्दा एक नवजात शिशु भेट्यो र उसले बच्चामाथि उदारता
देखायो । भर्खरै जन्मिएको उक्त बच्चालाई जन्माएर आमाले डस्टबिनमा फालेर
फरार भएको हुनसक्छ । तर खानाको खोजीमा रहेको कुकुरले मुखले च्यापेर नवजात
शिशुलाई निकै सावधानीपूर्वकमुखमा च्यापेर सडकको किनारमा पुर्यायो ।
सडकको किनारामा रहेको एक घर बाहिर
बच्चालाई राखेर निकै जोडसँग भुक्न थाल्यो । र मानिसहरु बाहिर आए । मानिसको
हातमा सुरक्षीत बच्चालाई दिन चाहेको कुकुरले उक्त बच्चाप्रति देखाएको
सहानुभुती निकै स्राहनिय छ ।
Loading...