.

बाघले एक्कासी झम्टिँदा उनको अनुहार नै गुम्यो (फोटोफिचर)

एजेन्सी । बाघको आक्रमणबाट ज्यान बचाए पनि अनुहार गुमाएका एक जिवित उदाहरण हुन् बंगलादेशका हाश्मोत अली । घटना २ दशक अघिको हो ।


जतिबेला उनी आफ्ना साथीहरुसँग कामकै शिशिलामा जंगलमा गएका थिए उनलाई एक्कासी बाघले आक्रमण गरेपछि उनको अनुहारको मासु बाघले खाइदियो । तर साथीहरुको सहयोगमा उनको ज्यान भने बँच्न सफल भयो ।

बाघको आक्रमणबाट अनुहारको मासु गुमाएका अलीले अहिले पनि आँफ्नो अनुहार लुकाएर हिँड्ने गरेका छन् ।

Loading...
Share on Google Plus