.

१७ सय रुपैयाँ र एउटा तन्ना मात्रै बोकेर झापाबाट काठमाडौँ आएको हुँ : धुर्मुस

काठमाडौँ । चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुसले आाफु झापाबाट काठमाडौँ आउँदा जम्मा १७ सय रुपैयाँ लिएर आएको रहस्य खोलेका छन् । कार्यक्रम फायर साइडमा कुराकानी गर्दै धुर्मुस सुन्तलीले आफ्नो जीवनको संर्घष कालदेखि अहिलेको उचाईसम्मका आरोह अवरोहसम्मका कुराकानी गरेका छन् । थप भिडियोबाट
Loading...
Share on Google Plus