पोखरा । भारतको पश्चिमी बंगालका एक युवकले देवीलाई खुसी पार्न भनि आफ्नै आमाको बली चढाएका छन् । पुरुलिया जिल्लाका ३५ वर्षीय नारायण महत्तोले तान्त्रिक देवीलाई खुसी पार्नका लागि आफ्नी आमाको हत्या गरेका हुन् । अन्धविश्वासका कारण उनले आफ्नी ५५ वर्षीय आमाको हत्या गरेकाले हत्याको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई बयान दिने क्रममा उनले सधैँ जसो सपनामा तान्त्रिक देवीले सत्ताउने गरेको र उनलाई खुसी पार्न आमाको बली मागेको हुनाले आफूले देवी सामु आमाको बली दिएको बताए । थप भिडियोमा
-
-
Loading...