.

कति तिर्न सक्नुहुन्छ ? पाेखरामा पाइन्छन् पैसा अनुसार कलेज गर्लदेखि सेलिब्रिटीसम्मका यौनकर्मी

पोखरा । रेस्टुरेन्टमा यौन व्यवसाय, होटलमा यौन व्यवसाय । यी त जोकोहीले देखेकै हुन् । तर होटल रेस्टुरेन्टमा वेटरको भेषमा देखिएर यौन व्यवसाय चलाउनेहरुमात्रै हुन्छन् भन्नुपूर्ण सत्य हुँदैन । मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यो व्यवसायमा थरीथरीका व्यक्ति संलग्न छन् । तर प्रहरीले यो व्यवसाय नियन्त्रणका नाममा रेस्टुरेन्ट र होटलबाट मात्रै पक्राउ गर्ने हुँदा त्यहाँमात्रै यो धन्दा चल्छ जस्तो देखिन्छ जुन पूर्णसत्य होइन । थप भिडियोमा
Loading...
Share on Google Plus