.

चर्चीत नायिका रेखा थापा कोठीमा भेटिइन, यस्तो छ कारण

नेपाली फिल्मीकी चर्चीत नायिका रेखा थापा कोठीमा फेला परेकी छिन् । नेपालमा यस्ता घटनाहरु सामान्य भएपनि चर्चीत नायिका समेत कोठीमा भेटिनुले आम दशृक समेत अचम्मित परेका छन् ।
तर रेखाको यस्तो चर्तिकला रियल लाईफमा नभएर रिल लाईफमा भएको हो । चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नायिका रेखा थापा कोठीकी युवतीको भूमिकमा प्रस्तुत भएकी छिन् ।
 नायक आयुव केसी रेखाका प्रेमीको भूमिकामा छन् भने कलाकार आयुव केसी भिलेनको रुपमा प्रस्तुत छन् । कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसार पसारको कथामा आधारित छ । फिल्ममा रेखा, आयुव र कामेश्वरको मुख्य भूमिका छ । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ । हामीले यो समाचार sulsule.com बाट साभार गरेका हौं ।
Loading...
Share on Google Plus