एजेन्सी
। चर्चित बलिउडका जोडी अभिषेक–ऐश्वर्याबीच छारी आराध्याको करिअरको विषयलाई
लिएर विवाद सुरु भएको बताइएको छ । यि दुईविच छोरीको करिअरलाई लिएर फरक फरक
सोँच राखेका कारण झगडा भएको बताइन्छ ।
अभिषेक आफ्नी छोरी आराध्यालाई बालकलाकारको रुपमा परिचित गराई भविष्यमा पनि अभिनेत्री बनुन र फिल्म उद्योगमा नाम कमाउन भन्ने चाहान्छन् तर उता ऐश्वर्या भने आराध्या फिल्मी उद्योगमा नलागोस् भन्ने चाहान्छिन् ।
यसरी छारी आराध्याको करिअरको विषयलाई लिएर फरक सोच हुँदा यि दुई विच विवाद भएको हो । यो जोडीले दश वर्ष अघि बिहे गरेको थियो ।

Loading...