फागुन २० गते-
सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा पनि सुन घटेको हो ।
सुन आज तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Loading...