.

अनमोलको आमाले चलचित्र निर्देशन गर्दै…..

अभिनेत्री तथा निर्मात्री सुस्मिता केसी  निर्देशकको रुपमा नेपाली चलचित्र क्षेत्रमा  आउने भएकी छिन् । उनले आफूले निर्देशन गर्ने   चलचित्रको  लागि बिहीबार राजधानीको एक स्टुडियोमा गाना रेकर्ड गराएकी छिन् । अहिलेका चर्चित संगीतकार राजनराज शिवाकोटीले उक्त चलचित्रको  गीतमा संगीत भरेका छन् ।  चलचित्रको टाइटल भने उनले सार्वजनिक गर्न तयारी रहेको बताए  ।

भदौबाट चलचित्रको  सुटिङ सुरु गरिने सुस्मिताले जनाएकी छिन् । चलचित्रमा  रहने कलाकारको नाम हाल गोप्य नै राखिएको प्रोजेक्टलाई सुस्मिताले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएकी छिन् । उनले निर्देशन गर्ने पक्का भइसकेको उनले बताए ।   चलचित्रलाई सौरभ लामाले खिच्नेछन् । चलचित्रमा  हिमाल केसीको द्धन्द्ध रहनेछ भने कविराज गहतराज र रामजी लामिछानेले   नृत्य निर्देशन गर्ने बताए source:https://www.onlinetvnepal.com
Loading...
Share on Google Plus