२२ फागुन, काठमाडौं ।
स्थानीय प्रशासनले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा नेकपा एमालेलाई कार्यक्रम गर्न दिएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय प्रशासनले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा नेकपा एमालेलाई कार्यक्रम गर्न दिएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
आफ्नो मेचि महाकाली अभियान अन्तर्गत एमालेले भोली सदरमुकाम राजविराजमा कार्यक्रम गर्दैछ ।
त्यसको विरोधमा मोर्चाका कार्यकर्ताले लाठी र भाटा लिएर प्रदर्शनमा उत्रेका छन् ।
बिहानैदेखि मोर्चाका कार्यकर्ताहरु
प्रदर्शनमा उत्रेपछि त्यहाँको सुरक्षा अवस्था कडा पारिएको छ । एमालेका
स्थानीय नेता सुमन प्याकुरेलको घरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको
मोर्चाले जनाएको छ ।
Loading...