मे १ ख २४३९ नम्बरको ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा ७ जना मानिसहरु परेको हुनसक्ने अनुमान गरिएको छ । ट्रकले ट्याक्सीसहित अन्यत्र पनि ठक्कर दिएकोले गर्दा बटुवाहरु पनि परेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाको सनाखत भइसकेको छैन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
Loading...