काठमाडौं, फागुन १७ – केही वर्षअघिसम्म
धेरैले प्रयोग गर्ने गरेको नोकिया मोवाइल अहिले निकै कम देख्न पाइन्छ । तर
अब नोकिया फोन फेरि बजारमा आएको छ ।
नोकियाको
ब्राण्ड स्वामित्व लिएको एचएमडीले नोकियाका स्मार्टफोन बजामार ल्याएको छ ।
नोकियाले आफ्नो पहिचानको रुपमा चिनिएको मोवाइल फोन ३३१० सहित स्मार्टफोन
बजारमा ल्याएको हो । 
नोकियाका नयाँ फोनको विशेषता र मूल्य कति पर्छ त ?
नोकिया ६
- डिस्प्लेः ५ दशमलव ५ इन्च
- अप्रेटिङ सिस्टमः एन्ड्रोइड ७.०
- प्रोसेसरः १.१ गिगाहर्ज अक्टा–कोर
- र्यामः ४ जिबी
- स्टोरेजः ६४ जिबी/१२६ जिबी
- माइक्रोएसडीः अप टु १२८ जिबी
- फ्रन्ट क्यामेरा (सेल्फी): ८ मेगापिक्सेल
- रेएर क्यामेराः १६ मेगापिक्सेल
- ब्याट्री क्यापासिटीः ३००० एमएएच
- मूल्य अनुमानितः २७, ००० रुपैयाँ
नोकिया ५
- डिस्प्लेः ५ दशमलव २ इन्च
- अप्रेटिङ सिस्टमः एन्ड्रोइट ७.१.१
- प्रोसेसरः स्नापड्रयागन ४३०
- र्यामः २ जिबी
- स्टोरेजः १६ जिबी
- माइक्रोएसडीः अप टु १२८ जिबी
- फ्रन्ट क्यामेरा (सेल्फी): ८ मेगापिक्सेल
- रेएर क्यामेराः १३ मेगापिक्सेल
- ब्याट्री क्यापासिटीः ३००० एमएएच
- मूल्य अनुमानितः २२,५०० रुपैयाँ
नोकिया ३
- डिस्प्लेः ५ इन्च
- अप्रेटिङ सिस्टमः इन्ड्रोइड नोएगाट्
- प्रोसेसरः एमटिके ६७३७
- र्यामः २ जिबी
- स्टोरेजः १६ जिबी
- माइक्रोएसडीः एस
- फ्रन्ट क्यामेरा (सेल्फी): ८ मेगापिक्सेल
- रेएर क्यामेराः ८ मेगापिक्सेल
- ब्याट्री क्यापासिटीः २६५० एमएएच
- मूल्य अनुमानितः १६,००० रुपैयाँ
नोकिया ३३१०
- एस ३० प्लस अपरेटिङ सिस्टमबाट चल्नेछ
- यसमा २.५ जीको सीमित गतिको इन्टरनेट चल्नेछ
- दुई मेगापिक्सलको क्यामेरा रहेको छ
- एक पटक चार्ज गरेपछि झण्डै एक महिना चल्ने र २२ घण्टासम्म लगातार कुरा गर्न ब्याट्री
- मूल्य अनुमानितः ५,६०० रुपैयाँ
Loading...