यस मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४
हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । इपिएस कोरिया शाखाका निर्देशक
बावुराम खतिवडाका अनुसार नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन
साहुको रोजाइमा परेका हुन् । यस वर्षका लागि भने अहिले सम्म २ हजारको लेवर
कन्ट्रयाक आएको छ ।
यस्तै आउँदो वर्षका लागि भाषा परिक्षाको
फारम आउँदो चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुने भएको छ । फारम
अनलाइनबाटै भर्न सकिने छ । परिक्षा जेठ २८ र २९ गते गर्ने तयारी भएको
निर्देशक खतिवडाले जानकारी दिनुभयो ।
Loading...