काठमाडौँ । शुक्रबारबाट देशभर प्रर्दशनमा आएको ‘लुट २’ ले पहिलो दिनमा उत्कृष्ट ब्यापार गर्न सफल भयो । निश्चल बस्नेत निर्देशित चलचित्र लुट २ ले धेरै रर्कड तोड्ने आशा गरीएको छ ।
सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, रामेश्वर चौरासिया, सिर्जना सुब्बा, एलिसा राइ लगायतको भुमिका रहेको चलचित्रले सर्वाधिक ब्यापार गर्ने निर्माता माव वाग्ले दाबी गरे ।
उनले छक्का पञ्जाले १ सय दिनमा बनाएको रेकर्ड ३ हप्तामा तोड्ने दाबी समेत गरेका छन् ।
Loading...