.

सुन साईंली गीतको जवाफ गीतबाटै फर्काइन् प्रिया गुरुङले (भिडियो सहित)

फागुन ९ गते– पछिल्लो समयमा परदेशीको मर्म बोकेको गीत सुन साईंली निकै हिट भैरहेको छ । यो गीत आइसकेपछि थुप्रै चर्चा परिचर्चा पनि हुन थालेका छन् । यही गीत सुन साईंलीको पोखराकी प्रिया गुरुङले गीतमार्फत् नै जवाफ दिएकी छिन् । पोखराको विग एफएमद्धारा आयोजित सातौं विग आइकनका क्रममा चितवनका सागर आले र प्रियाले यो गीत गाएका हुन् । हेर्नुहोस् भिडियोः
Loading...
Share on Google Plus