एजेन्सी, आज सम्म तपाइले अनेकौ अनौठो घटनाको बारेमा सुन्नु भएको होला ।
तर नाइजीरियामा एक अनौठो घटना घटेको छ जो अहिले बिश्वभरका सामाजिक संजालमा
भाइरल भइरहेको छ । सुन्दै पत्यार नलाग्ने घटनामा नाइजीरियामा तीन वर्ष
देखि गर्भवती रहेकी एक महिलाले बाख्राको पाठो जस्तो देखिने बच्चालाई जन्म
दिएकी छन् ।
नाइजीरियाको पोर हारकोर्ट भने स्थानमा तीन वर्ष देखि गर्भवती रहेकी ती
महिलाले बाख्राको पाठो जस्तो देखिने बच्चालाई जन्म दिएकी
हुन् ।महिलाले बाख्राको पाठो जन्म दिएपछि हेर्नेको भिड लागेको छ ।