बालकले नाचेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सेयर हुँदा छ लाख ७९ हजार जनाले हेरिसकेका छन् । उक्त बालकले नाचेको भिडियो हेरिसकेपछि ‘पूर्वपश्चिम रेल’ मा नाच्ने सुमनलाई फल्प खुवाउने भन्दै प्रतिक्रिया दिएका छन् । कसैले उक्त बालकले राम्रो ठाउँ पायो भने धेरै राम्रो नाच्न सक्ने समेत टिप्पणी गरेका छन् ।
बालकको नाम र कता बस्ने हो हामी पत्ता लगाउने छौं । चलचित्र छक्का पन्जाका निर्माता दीपकराज गिरी हुन् । यही चलचित्र केही दिन अगाडि युट्युबमार्फत पाइरेसी भएको थियो । भिडियो स्रोत : नारायण ढकाल
Loading...