काठमाडौंबाट काभ्रेको धुलिखेल आउँदै गरेको बा१ख ११८८ नम्बरको अरनिको यातायातको बस दुर्घटना भएको हो ।

दुर्घटनामा
घाइते हुनेहरुको अवस्था सामान्य रहेको र उनीहरुको धुलिखेल र सिर मेमोरियल
अस्पतालमा उपचार भइरहेको रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी
निरीक्षक अनिल घिमिरेले जानकारी दिए ।
Loading...