तपाईंले अहिलेसम्म यस्तो बाइक देख्नुभएको छैन होला जुन हिलोमा दौडन्छ ।
सिढींमा चढ्न सक्छ । सायद देख्नुभएको छ भने पनि फिल्ममा मात्र होला । आज
हामी तपाईंलाई यस्तो एउटा बाइकबारे जानकारी दिँदै छौं जतिबेला तपाईंलाई मन
लागे चलाउन सक्नुहुन्छ र मन नलाग्दा ब्यागमा प्याक गरेर राख्न सक्नुहुन्छ ।
यो बाइकका विशेषताले मानिसहरुको होस उडाइदिएको छ । टरस नाम भएको यो बाइकलाई रुसमा बनाइएको हो । हेर्दा निकै गह्रुँगो र भद्दा देखिने यो बाइक वास्तवमा निकै हल्का छ । यो यति हल्का छ कि यसलाई स्वस्थ व्यक्तिले आरामसँग उठाउन सक्छ । रुसको जंगलमा आवागमनका लागि बनाइएको यो बाइकले देश–विदेशमा बिस्तारै बिस्तारै निकै चर्चा बटुलिरहेको छ ।
हेरौं यस्तो छ यो बाइकः

Loading...