
काठमाडौं लगाइत कमजोर भौगोलिक रेखामा पर्ने स्थानमा खतरा औल्याईएको छ । नेभदा विश्वविद्यालका वैज्ञानिकहरुको टोलीले नेपालमा आएर गतबर्षको भूूकम्प र त्यसको अवस्थाका बारेमा अध्यन गरेको थियो । अनुसन्धानले त्रिवेणी र वागमति नजिकको भूूभाग कमजोर भएको देखाएको छ । अनुुसन्धानकर्ताका अनुसार परकम्प नरोकिनुु चेतावनीका रुपमा लिन सकिन्छ । वागमती र त्रिवेणी नदीको नजिकै गहिरो खाल्डो खनेर अध्यन गरिएको थियो ।
source:http://www.lightnepal.com/62644/
Loading...