उनले उपेन्द्र यादवको विज्ञप्ति र
राजेन्द्र महतोको अभिव्यक्तिका कारण आफ्नो चित्त दुःखेको गुनासो गरे ।
काँग्रेस र माओवादी केन्द्रसहित मधेसी मोर्चाका नेतासँग बिहीबार बिहान
बालुवाटारमा भएको वार्तामा उनले मोर्चाको निर्णय दुःखद भएको बताए ।
के भने प्रचण्डले ?
उपेन्द्रजीको विज्ञप्ति सुरुमा देखे, त्यसपछि राजेन्द्रजीले पनि के–के भन्नुभएछ । मेरो साह्रै चित्त दुख्यो । संशोधन प्रस्तावले माग पूरा नगरे पनि प्रक्रिया सकारात्मक भनेर भनिदिएको भए पनि हुन्थ्यो नि ।
उपेन्द्रजीको विज्ञप्ति सुरुमा देखे, त्यसपछि राजेन्द्रजीले पनि के–के भन्नुभएछ । मेरो साह्रै चित्त दुख्यो । संशोधन प्रस्तावले माग पूरा नगरे पनि प्रक्रिया सकारात्मक भनेर भनिदिएको भए पनि हुन्थ्यो नि ।
लाई त स्तब्ध पारिदिनुभयो । अब
प्रस्तावबारे तपाईंहरुको धारणा के हो स्पष्ट पार्नुस् । साथै निर्वाचनबारे
कुरा गरौं । निर्वाचन गराउन सकिएन भने प्रक्रिया नै भताभुंग हुन्छ । क्लियर
कुरा राखौं ।
नयाँ पत्रिकाबाट
नयाँ पत्रिकाबाट
Loading...