पुर्ब गृहमन्त्री वामदेव गौतमले दिए अहिले सम्मकै खतरनाक झटारो, भारत र नेपालमा रहेका मधेशी मोर्चा र प्रचण्ड भर्खरै भारत भ्रमणको बिषयलाइ लिएर गौतमले भने , भारतले नाकाबन्दी लगायो मधेशी मोर्चा नाकामा गएर नाङ्गो नाचे र नेपालीलाई भोकभोकै मार्न खोजे,प्रचण्ड म प्रधानमन्त्री भए है भनेर मोदीको अघि ढोगभेट गर्न गए भन्दै वामदेव गौतमको अहिले सम्मकै खतरनाक भाषण,
Loading...