रेसुङ्गा
नगरपालिका ८ स्थित कमेरेपानीमा वा १४ प ६१५३ नम्बरको निजी कार दुर्घटना
हुँदा चालक भैरहवाका ४० बर्षीया अशोक भुसाल र अर्घाखाँची भगवती-४ निवासी
युवराज पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवलबाट
तम्घासहुँदै अर्घाखाँचीको ढिकुरा जान क्रममा कार मंगलवार दिउँसो
दुर्घटनामा परेको थियो । दुर्घटनामा परि कार धनी एबं चालक अशोक भुसाल
गम्भीर घाइते भएका छन् ।
घाइते २ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । कारमा ३ जना सवार रहेकोमा १ जना सकुसल रहेका छन् ।
Loading...