.

“युवा प्रतिभा पुरस्कार २०७३ अर्घाखाचि” समाजसेवी राजु खडका लाई

केहि बर्ष देखी प्रदेश मा रहरे पनी आफनो जिल्लाको लागी बिभिन्न कार्य मा सहयोग गर्दै आउनु भएको समाजसेवा मा अग्रणी भुमिका निर्बाह गर्ने राजु खडका युवाप्रतिभा बाट पुरस्कृत हुनुभएको छ ।

नेपाल सरकार जिल्ला युवा समितिले हाल दुबई मा रोजगारी गरि बस्नु भएका तर नेपालमा हरेक क्षेत्रमा अभियान संचालन गरेर सहयोग गर्नुहुने उहाँ लाई प्रतिभा पुरस्कार २०७३ बाट नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
Loading...
Share on Google Plus