.

बाबुलाई पहिरोले थिचेर मार्यो/ बाँचेका छोरा उठेर बाबु खोज्दै थिए- मनै रुवाउने भिडियो

सल्यान घर भई लमजुङ सुन्दरबस्ती नगरपालिका ३ भोटेओडार बस्ने १५ वर्षीय मन्दिप रानालाई पहिरो खसेको करिब १० मिनेटपछि स्थानीय र यात्रुले सकुशल उद्धार गरे । उनी बुबासँग मोटरसाइकलमा पछाडि बसेका थिए । मोटरसाइकलसँगै उनका बुबा ४० वर्षीय रेशराज राना पहिरोमा पुरिए । उद्धारपछि मन्दिप बुबा खोज्न थाले । यो भिडियो हेरेर नरुने को होला ?
Loading...
Share on Google Plus