यतिबेला धुर्मुस सुन्तली निकै चर्चामा छन् । हालै मात्र महोत्तरीको बर्दिवासमा बनेको एकिकृत नमुना मुसहर बस्तीको हस्तान्तरण भएको छ ।
धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा बनेको मुसहर बस्तीसँगै हालसम्म तीन बस्ती भएका छन् ।
यसै क्रममा एकजना विदेश बस्ने नेपालीले धुर्मुस-सुन्तलीलाई देश निकाला गर्नुपर्ने बताएका छन् । किन देश निकालाको माग भयो त ? हेर्नुहोस् भिडियो:
Loading...