.

मुसर बस्तिमा धुर्मुस – सुन्तलीको रुवाबासि….(हेर्नुस् भिडियो)

मुसहर बस्तीमा यतिबेला मेला लागेको छ । बर्दिबास बजारबाट बस्तीसम्म जोडिएको करिब डेढ किलोमिटर पछि आफ्ना साँघुरा झुपडी अघिल्तिर उभिएर सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस-सुन्तली’ले तीन महिनाअघि उद्घोष गरेका थिए, तपाईहरुको घर बनाएर बैशाख १ गते बिहान ८ बजे हस्तान्तरण गर्छौ । तर, उनीहरुलाई पत्यार लागेन । हाम्रो नाङ्गो आङ र रित्तो थालको फोटो भजाएर अरुले पैसा खान्छन्’ उनीहरु यस्तै ठान्थे । मुसर बस्तिमा धुर्मुस – सुन्तलीको रुवाबासि हेर्नुस् भिडियो..
Loading...
Share on Google Plus