काठमाडौँमा वैशाख १ गतेदेखि हर्न बजाउन पूर्ण निषेधको नियम लागू गरिएको
छ। कार्यान्वयन कसरी गरिन्छ, त्यो बेग्लै पाटो तर घोषणा भइसकेको छ। हर्न
बजाउन नपाउने भएपछि फेसबुकमा चलेका केही रमाइला व्यङ्ग्य फोटो र कार्टुनहरु
यस्ता छन्।
हर्न पो बजाउन नपाइ त, साइकलको घण्टी त बजाउन पाइयो नि।
हर्न बजाउन नपाइ त्यही भएर पछाडि बस्नेले सिटी फुक्ने।
हर्न पो बजाउन नपाइ त, साइकलको घण्टी त बजाउन पाइयो नि।हर्न बजाउन नपाइ त्यही भएर पछाडि बस्नेले सिटी फुक्ने।
Loading...