.

अचम्म ! गौतम बुद्धका गुरु उनकै मुर्ति भित्रबाट हजार वर्षपछि निस्केपछि सबै तर्सिए

एजेन्सी । नेदरल्याण्डमा संग्राहलयमा राखिएको मुति भित्र एक मान्छे भेटिएको छ ।संग्राहलयका मालिकले मुर्तिलाई मर्मत गर्न लगेको बेला मूर्तिलाई स्क्यानिङ मेसिनमा राखियो
। त्यसपछि त्यहा मुर्ति भित्र मोडेर राखिएको केही चिनियाँ कागज देखा परे । लगत्तै मूर्ति भित्र खोस्रदै जाँदा भित्रबाट एक मान्छे भेटियो ।

जुन मानिस बुद्धको गुरु मानिने ल्यूक्यान्स’ थियो । यस्तो घटनाले सबैलाइ आश्चर्य चकित बनाइदिएको छ जुन एक रहस्यात्मक हुनुका साथै एकदम भयानक समेत भएको बताइएको छ ।
Loading...
Share on Google Plus