.

सरकारले सप्तरीको प्रजिअमा अर्घाखाँचीका प्रजिअ कृष्णबहादुर कटुवाललाई पठायो

Image may contain: 1 personनेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादुर कटुवाललाई पठाएको छ ।
सोमबार प्रहरीसँगको झडपमा तीनजना मधेसी मोर्चाका कार्यकर्ताको ज्यान गएपछि सरकारले त्यहाँका पमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई गृह मन्त्रालयमा फिर्ता बोलाएको थियो ।
उनको स्थानमा अर्घाखाँचीका पमुख जिल्ला अधिकारी रहेका कटुवालाई गृह मन्त्रालयले पठाउने निर्णय गरेको हो । यस अघि गृहन्त्रालयले सप्तरीका प्रहरी प्रमुखका रुपमा एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखका रुपमा पठाएको थियो ।
Loading...
Share on Google Plus