काठमाडौँ – इतिहासमा आज : अमेरिकी राष्ट्रपति डोनाल्ड रेगनमाथि गोली प्रहार
मार्च ३० मा विश्वमा भएका मुख्य घटना :
१८२२ – फ्लोरिडा राज्य अमेरिकामा समाहित भएको थियो ।
१८५३ – डच चित्रकार भिन्सेन्ट भ्यान गगको जन्म भएको थियो ।
१८७६ – अमेरिकाले सोभियत संघबाट ७.२ मिलियन डलरमा अलास्का खरिद गरेको थियो ।
१९८१ – अमेरिकी राष्ट्रपति डोनाल्ड रेगन गोली प्रहारबाट घाइते । उनलाई जोन डब्लु हिङ्क्ले जुनियरद्धारा राजधानी वासिङटन डिसीमा गोली प्रहार ।
चैत १७ गते नेपालमा : वि.स. २०५७ – गोरखा सदरमुकाममा रहेको जेलबाट ६ जना माओवादी सुरुङ खनेर बाहिर निस्कन सफल भएका थिए ।– नयाँ पत्रिकाबाट

Loading...