.

तिर्खाएको किंग कोबरा घरमा घुसे पछि यसरी पानी पिलाएर बचाए, तपाई को आखा बाट आसु आउने छ

मार्च महिना को अन्त्य संगै अब गर्मि को प्रकोप पनि बढ्दै छ जसले मनिष हरु लाइ मात्र नभई जीव जन्तु हरु लाइ पनि निकै समस्या उत्पन्न हुने गर्दछ यस्तै मा भारत को सबै भन्दा गर्मी हुने ठाउ कर्नाटक प्रदेस को कन्नड जिल्ला को एक कइगा गाउ मा एक अचम्म को घटना भएको छ | जसमा एक व्यक्ति खतरनाक किंग कोबरा सर्प लाइ पानी पिलाई रहेको भिडियो सोसियल मिडिया मा भाइरल भै रहेको छ | कोबरा जस्तो सर्प देखे पछि सात्तो पुत्लो न उड्ने मान्छे हरु सायद कमै होलान तर हिम्मत देखाउदै एक दयाबान  बन्य कर्मी गर्मि अनि प्यास ले तड्पिएको कोबरा लाइ पानी पिलाई रहेका छन् भारतीय समाचार एजेन्सी  एएनआई का अनुसार यो भिडियो 24 मार्च को हो |
हेर्नुस भिडियो
Loading...
Share on Google Plus