.

हेर्नुहोस यी हुन्आँटिला दिदी बहिनी, जसले गरे आमाको किरिया ।

गोरखाको बुंकोट–३ चाँपे गाउँकी फूलमाया श्रेष्ठको ११ दिनअघि ब्रेन ह्यामरेज भयो । उहाँलाई ब्रेन ह्यामरेज भएपछि परिवारका सदस्यले उपचारका लागि भरतपुर लगेका थिए । तर उपचार सम्भव नभएपछि उहाँलाई घरै ल्याइयो । फूलमायाको पुस २० गते निधन भयो । उहाँका दुई कलिला छोरी र अपाङ्ग श्रीमानलाई हुनहुन्छ । छोरा नभएकी फूलमायाले प्राण त त्यागिन तर अन्तिम संस्कार र काजकिरिया कसले गर्ने भन्ने छलफल सुरुभयो । छोरा नभए पनि श्रीमतीको काजकिरिया श्रीमानले गर्न हुन्छ । तर उहाँको श्रीमानको दुवै खुट्टाको घुँडामुनिको भाग छैन ।
Loading...
Share on Google Plus