.

दयाह्याङ राईको कान्छी बन्दै श्वेता खड्का, भन्छिन सयौं युवकमध्ये मैले कसैलाई प्रेम गर्न सकिनँ

पोखरा । श्वेता खड्का यस्ती अभिनेत्री हुन्, जोसँग लामो कुरा गर्न ठूलै आँट चाहिन्छ । श्वेता आफैंले पनि भावुक किसिमका मानिस लामो समयसम्म उनका अघि टिक्न नसकेको अनुभव गरेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएको ३१ औं दिन एक्ली भएकी यी अभिनेत्रीको अनुहारमा त्यो घटनाको दुई वर्ष नपुग्दै अनौठो मुस्कान देखिन थालेको छ ।   थप भिडियोमा
Loading...
Share on Google Plus