.

हेलिकोप्टर दुर्घटना हुँदा धन्न धन्न बाँचे पाईलट

चैत २ गते- भारतको उत्तरप्रदेशस्थित इलाहावादमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटनामा पाईलट धन्न धन्न बाँचेका छन् ।

 हेलिकोप्टर अवतरणको क्रममा दुर्घटनामा परेपनि कारण भने खुलाईएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकोप्टर नियमित ट्रेनिङका क्रममा उडान भरिरहेको अवस्थामा दुर्घटनामा परेको हो ।
Loading...
Share on Google Plus